मावि चैनपुरमा साईबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न
गढवा, १७ फागुन। गढवा गाउँपालिका वडा नम्बर ५ स्थित माध्यमिक विद्यालय चैनपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईबर अपराध तथा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता…