गढवामा कक्षा ८ को नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ७ बैशाख ।दाङ देउखुरीको गढवा गाउँपालिकाले आधारभूत तह उत्तीर्ण कक्षा ८ परिक्षाको नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम शुक्रबार गढवामा सम्पन्न गरेको छ । नतिजा विश्लेषण तथा सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षक दरबन्दी मिलान जस्ता…

राप्ती प्राविधिक शिक्षालय गढवाको १३औं वार्षिक उत्सव समारोह सम्पन्न 
आलोक भावुक

गढवा, ३ बैशाख । राप्ती प्राविधिक शिक्षालयको गोबरडिहाको १३औं वार्षिक उत्सव समारोह सोमबार बिद्यानगर गोबरडिहामा सम्पन्न भएको छ । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डांगीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम…

बाजागाजा लिएर विद्यार्थी माग्दै गढवाका सामुदायिक विद्यालयहरु
गणतन्त्र नेपाल समाचारदाता

दाङ, ३ बैशाख। बिहान ७ बज्दा नबज्दै गढवा बजार आसपासमा पञ्चेबाजा घन्किरहेको थियो । नेपाली पोशाकमा ठाँटिएका महिला, पुरुष बाजाको तालमा नाँच्दै अघि बढिरहेका थिए । हेर्दा जन्ती झैं देखिने बाजागाजा र मान्छेहरुको लस्कर कतै बेहुली लिन होइन, सरकारी विद्यालयमा…