एस वाई कन्सल्ट्यान्ट र सइल युनिभर्सिटी कोरियाबीच प्राज्ञिक विकासमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
गणतन्त्रनेपाल | काठमाडौं, मंसीर- १५

एस वाई कन्सल्ट्यान्ट र दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटीबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। मिति २०८२ मंसिर १५ गते, काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुबै देशका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न…

गढवामा प्रयोगमा आधारित खगोल साक्षरता कक्षा संचालन
गणतन्त्र नेपाल समाचारदाता

गढवा,३० भदौं । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा र टेस्ला साइन्स सेन्टरको समन्वयमा गढवा गाउँपालिकाभित्रका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गर्दै प्रयोगमा आधारित खगोल साक्षरता कक्षा अभियान संचालन गरिएको छ । कक्षा संचालन नासाको स्पेस एप्स च्यालेन्जका नेभिगेटर…

गढवामा विद्यालय शिक्षकहरुका लागि एक दिने NTDS सम्बन्धी सचेतनामूलक कार्यक्रम
आलोक भावुक

गढवा,१७ भदौं। दाङ देउखुरीको गढवा गाउँपालिकामा मंगलबार एक दिने उपेक्षित उष्णप्रदेशिय रोगहरू (NTDS) सम्बन्धी सचेतनामूलक कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गढवा गाउँपालिकाभरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्वास्थ्य…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID