गढवाको बालकल्याण विद्यालयमा विज्ञान तथा कला प्रदर्शनी
आलोक भावुक

गढवा, १९ माघ। दाङ देउखुरीको गढवामा गढवामास्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । शिक्षामा गुणस्तर सुधारका लागि गढवा…

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको वार्षिक उत्सवको अवसरमा ‘शुभतारा कप’ फुटबल प्रतियोगिता सुरु
आलोक भावुक

गढवा, १५ माघ। शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलको बार्षिक उत्सवको अवसरमा सोमबार देखि गढवामा शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको छ। जनता माध्यमिक विध्यालय गढवाको खेल मैदानमा गढवा गाउँपालिका माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको हो। शुभतारा इङ्ग्लिस…

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने महिला पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २६ पौष। अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID