किन गरिन्छ म्ह:पूजा र भाइटीका ?
नेपाल उपत्यकावासी तथा प्रवासी नेवार जातिले कार्तिक शुक्ल प्रतिपदाको दिन बेलुकी देह शुद्धि तथा कल्याणको निम्ति गरिने पूजालाई म्ह:पूजा भनिन्छ भने द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई पूजा गरी मखमलीको माला लगाई एकआपसमा दीर्घायू र कल्याणको कामना गर्ने दिन हो–भाइटीका । त्यतिखेर मलाई…