कालीगण्डकीको देवशिला गोरखपुरबाट अयोध्यातर्फ पठाइयो
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट ल्याइएका दुई देवशिला बुधबार गोरखपुरबाट अयोध्यातर्फ पठाइएको छ । गोरखपुरस्थित गोरखनाथ मन्दिरमा मंगलबार राति ल्याइएका देवशिलालाई स्थानीयले भव्य स्वागत गरेका छन् । बुधबार बिहान गोरखपुरमा हवन गरिएको थियो जहाँ पूर्वउपप्रधानमन्त्री…