बैठकमा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई सभाध्यक्षको रुलिङ
काठमाडौं, १५ फागुन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संसदको बैठकमा रहँदा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् । ‘माननीय सदस्यहरु मोबाइल धेरै बजेको छ । त्यसलाई साइसेन्स वा स्वीच अफ गर्नुस्’ सोमबारको राष्ट्रियसभाको बैठकमा सभाध्यक्ष तिमिल्सनाले रुलिङ गरे…