राप्तीमा विद्यार्थीलाई रिमेडियल कक्षा ,आगामी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य
मसुरिया,६ चैत्र । दाङको राप्ती गाउँपालिकाले आधारभूत र माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयहरुमा निःशुल्क रिमेडियल(अतिरिक्त)कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाभित्रका ७ माध्यमिक र ७ आधारभूत विद्यालय गरि १४ वटा विद्यालयमा रिमेडियल(अतिरिक्त) कक्षा सञ्चालन भइरहेका छन्। कक्षा ८ र…