गढवा गाउँपालिकामा जलवायु मैत्री झोलमल तयारी तालिम सम्पन्न
आलोक भावुक

गढवा, २२ पौष। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ खज्रौटामा एकदिने जलवायु मैत्री तथा झोलमल तयारी सम्बन्धि तालिम सम्पन्न भएको छ। तालिममा १७ जना कृषकहरूको सहभागिता रहेको थियो। कृषकहरुलाई जलवायु मैत्री…

गढवाको बाकीमा १० दिने डल कुसन बनाउने तालिम सुरु
आलोक भावुक

गढवा, १६ पौष। गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा मंगलवार देखि १० दिने डल कुसन बनाउने तालिम सुरु भएको छ। गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम…

गढवाका उद्यमी महिलाहरु लाई कृषक व्यवसाय पाठशाला तालिम
आलोक भावुक

गढवा, १६ पौष। दाङ देउखुरीको गढवा गाउँपालिकामा उद्यमी महिला समूहका सदस्यहरूलाई कृषक व्यवसाय पाठशाला तालिम दिईएको छ। हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि…