राप्ती गाउँपालिकाले आयोजनामा बिहीबारदेखि एकीकृत घुम्ती शिविर शुरु
तुल बहादुर कवँर मगर

मसुरियाँ,१६ चैत। दाङको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर शुरु गरेको छ । सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी  गरेको हो । गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती शिविर शुरु गरिएको गाउँपालिका…

गढवामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने
आलोक भावुक

गढवा, १५ चैत। दाङको गढवा गाउँपालिकामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं ,तिलगंगा शल्यक्रिया आँखा केन्द्रको प्राविधिक सहयोग र गढवा गाउँपालिकाको आयोजनामा…

गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम
आलोक भावुक

गढवा, १३ चैत ।गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID