गढवामा मधेशी मुस्लिम समुदायका व्यक्तिहरुलाई भाँडा, हात धुने साबुन तथा हार्पिक बनाउने तालिम
गढवा, २२ साउन। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा मधेशी मुस्लिम समुदायका व्यक्तिहरुलाई भाँडा र हात धुने साबुन र तालिम र कालो फिनेल निर्माण सम्बन्धी तालिमको शुक्रबार समापन गरिएको छ । गढवा गाउँपालिका वडाध्यक्ष नम्बर २ की…