गढवा गाउँपालिकामा लालपुर्जा वितरणका लागि नापजाँच कार्य सुरु
गढवा, १० असोज। दाङ देउखुरीको गढवा गाउँपािलका वडा नम्बर ३ काे खैरा गाँउबाट अाज देखि भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले बर्साै देखि जाेतभाेग गरिरहेकाे जग्गा लाई लाल पुर्जा विवरणकाे लागि नापजाँच गर्ने कार्य सुभारम्भ भएकाे छ । भुमिहिन…