नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य कोइलाबासबाट सुरु
आलोक भावुक

गढवा, १९ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका –८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन…

अपाङ्गता भएका व्यक्तिहरुका लागि लैङ्गिक र सामाजिक हिंसा विरुद्ध १ दिने कानूनी सचेतनामूलक कार्यक्रम
आलोक भावुक

गढवा, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुका लागि लैङ्गिक र सामाजिक हिंसा विरुद्ध १ दिने कानूनी सचेतनामूलक कार्यक्रम आइतबार गढवामा सम्पन्न भएको छ। दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता :अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यवद्धता भन्ने मुल नाराका साथ…

राप्ती गाउँपालिकामा २ सय ९९ वटा कुकुरहरुको स्थायी बन्ध्याकरण
तुल बहादुर कवँर मगर

दाङ, १७ मंसिर। दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्र भित्र रहेका २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ। गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भई किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पु¥याउन थालेपछि गाउँपालिकाले शिविर नै सञ्चालन गरेर कुकुरहरुकाे बन्ध्याकरण…