गढवा १ मलमलामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न,१०१ जनाले लिए सेवा
गढवा, ३० माघ। नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा–१ मलमला आयोजित एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा १ सय १ जनाको आँखा तथा कान परीक्षण गरिएको थियो,…