जनता मावि गढवाको विव्यसको मतदान सम्पन्न, ६८ प्रतिशत मतदान
आलोक भावुक

गढवा, २० माघ। जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचनको मतदान सम्पन्न भएको छ। मतदानमा ६८ प्रतिशत मतदान भएको निर्वाचन समितिका संयोजक श्याम बहादुर बिकले जानकारी दिनुभयो। ८ सय ७४ मतदाता संख्या रहेको जनता माध्यमिक विद्यालय गढवाको मतदान सनिवार…

गढवाको बालकल्याण विद्यालयमा विज्ञान तथा कला प्रदर्शनी
आलोक भावुक

गढवा, १९ माघ। दाङ देउखुरीको गढवामा गढवामास्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । शिक्षामा गुणस्तर सुधारका लागि गढवा…

गढवा गाउँपालिका स्तरीय परीयोजना सञ्चालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न 
आलोक भावुक

गढवा, १७ माघ। गढवा गाउँपालिका स्तरीय परीयोजना सञ्चालन तथा व्यवस्थापन समितिको बैठक आज गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल बिच कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना सञ्चालनका लागि भएको सम्झौता…