गढवा गाउँपालिकाले सुरु गर्यो एकिकृत घुम्ती शिविर, गाउमै सेवा पाउदा स्थानीय हर्षित
गढवा, १० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती शिविर सुरु गरेको छ। एकीकृत घुम्ती शिविर बिहिवार देखि सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।नागरिक लाई सेवामा सहजता प्रदान गर्नका लागि शिविर…