चुनढुंगा बोकेको टिप्पर बजारबाट नचल्ने, नियमभन्दा धेरै सामान बोकेमा कारबाही
गणतन्त्रनेपाल समाचारदाता

घोराही, माघ १४ । प्रमुख जिल्ला अधिकारी रामवन्धु सवेदीले सिमेन्ट उद्योगहरुमा खानीबाट सञ्चालन हुने टिप्परहरुको विषयमा सधैभरी बिबाद भैरहेकाले यसको दिर्घकालिन समस्याको समाधान निकाल्न सिमेन्ट उद्योग स्थापना गर्दा सरकारसँग पहुँच मार्ग निर्माण गर्नका लागि गरिएको सहमति अनुसार अगाडी बढ्न उद्योग…

घोराहीमा यातायातको सेवा कार्यालय खोल्न पहल गर्ने मन्त्री थापाको प्रतिबद्धता
सविन प्रियासन

घोराही,११ माघ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय छिटो भन्दा छिटो स्थापना गर्न आफुले पहल गर्ने बताउनु भएको छ । घोराही बनाऔं अभियानले बिहीबार घोराहीमा आयोजना गरेको…

दाङको गढवा गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रम लागू हुने बारे कार्यशाला सम्पन्‍न 
आलोक भावुक

गढवा, ७ माघ । विद्यालय शिक्षालाई विभिन्न टेक्नोलोजी प्रयोग गरि व्यावसायिकतामा जाेड दिने उदेश्यले माध्यमिक तह सञ्चालन भएका सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयहरुमा याे कार्यक्रम लागू गर्नेबारे कार्यशाला गरिएको हाे। यसै क्रममा आइतबार गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत…