गढवामा सीपमूलक तालिमको उद्घाटन, स्वरोजगारमुखी युवालाई प्राथमिकता
गढवा,१ जेष्ठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा सीपमूलक तालिमको विहिवार उद्घाटन गरिएको छ। वैदेशिक रोजगार बोर्डको प्राविधिक सहयोगमा गढवा गाउँपालिका वडा नम्बर ६ मा आज एक कार्यक्रमबीच सीपमूलक तालिमको समुद्घाटन गरिएको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय…