गढवामा गौमुत्र प्रयोगबाट दर्जन भन्दा बढी सामाग्री निर्माण, व्यवसाय सञ्चालन गर्ने तयारी
आलोक भावुक

गढवा, १७ असार। सीप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका गढवा गाउँपालिकाको आयोजनामा सञ्चालित तिनदिने गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माण एवम् गोबर र गौमुत्रबाट विभिन्न सामाग्रीहरु निर्माण सम्बन्धी तालिम आज गढवा ६ मनिकापुरमा सम्पन्न भएको छ। गढवा गौशाला…

दाङको गढवामा राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न
आलोक भावुक

गढवा, १५ असार। दाङकाे गढवा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले २१औं राष्ट्रिय धान दिवसको अवसरमा कृषकहरुको खेतमै पुगेर सामुहिक धान रोपाई गरेका छन्। “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने मूल नाराका साथ २१औं राष्ट्रिय धान दिवसको अवसरमा गढवा गाउँपालिका कृषि विकास…

गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा छलफल
आलोक भावुक

गढवा, ११ असार। गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा आज मंगलवार छलफल भएको छ। छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले नेत्र ज्योति संघ लमही आँखा अस्पताल संग साझेदारी गरेर आंखा उपचार तथा मोतिबिन्दु…