हार्दिक श्रद्धाञ्जली: कन्नड सुपरस्टार ‘पुनीत राजकुमार’
प्रभास

केही दिन अघि दिउँसाे कन्नड सिनेमाका सुपरस्टार ‘पुनीत राजकुमार’काे हृदयघातका कारण निधन भयो। समाचारअनुसार, जिममा वर्कआउट गरिरहँदा पुनीतलाई अचानक बेस्सरी छात्ती दुख्याे। त्याे हृदयघातकाे पीडा थियाे। तत्काल, उनकाे इसिजी गराईयाे र उनलाई करिब ११:३० बजे बिहान बेंगलुरूकाे विक्रम अस्पतालमा लगियाे।…

भक्तपुरकी नयाँ सीडीओ रुद्रादेवी शर्मा : रामेछापदेखि गुल्मीसम्म एक अलग प्रभाव छाडेकी प्रशासक
केशव भुल

बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १६ जना सहसचिवको काज सरुवा गर्ने निर्णय गरे । उनीहरुमध्ये एक मात्र महिला छिन्, रुद्रादेवी शर्मा । सरुवा हुने सूचीको दोस्रो नम्बरमा उनको नाम छ । बाग्लुङ घर भएकी उनी काठमाडौं उपत्यकाभित्रकै जिल्ला…

‘राजु बन गया जेन्टलम्यान’ (१९९२):- पुँजीवादले जन्माएकाे महत्वाकाँक्षी युवाकाे कथा
प्रभाष

मेरो प्रिय नायक शाहरुख़ खानका मलाई मन पर्ने फिल्महरु मध्ये एक हाे, ‘राजु बन गया जेन्टलम्यान’ (१९९२) जुन उनकाे करिअरकाे प्रारम्भिक कालकाे फिल्म हाे। याे त्याे समयकाे फिल्म हाे जतिबेला शाहरुख़ खान स्टार बनिसकेका थिएनन्। उनी एक स्ट्रगलर नै थिए…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID