धम्की र मृत्युको आतंकमा बाँचेका लेखक सलमान रुस्दीको कथा
बीबीसी हिन्दी | २८ साउन, काठमाडौं ।

भारतमा जन्मिएका बेलायती उपन्यासकार सलमान रुस्दीमाथि न्यूयोर्कमा एक कार्यक्रमका क्रममा छुरा प्रहार भएको छ । रुस्दी गम्भीर घाइते भएका छन् र उनको शल्यक्रिया गरिएको छ । भेन्टिलेटरमा उपचाररत उनको स्वास्थ्य अवस्था नाजुक छ भने एउटा आँखा गुम्ने खतरा रहेको छ…

संसदमा गंगा चौधरीको गर्जनः कसलाई खुशी पार्न ल्याइएको हो राष्ट्रघाती नागरिकता ऐन ?
गणतन्त्र नेपाल समाचारदाता

सांसद गंगा चौधरीले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐनले देशलाई फिजिको बाटोमा लैजाने खतरा औंल्याएकी छन् । आजको संसद बैठकमा आक्रामक अभिव्यक्ति दिँदै उनले विदेशीलाई खुशी पार्न खुकुलो नागरिकता ऐन ल्याउन खोजिएको आरोप लगाइन् । चौधरीले नेपाली पुरुषसँग विवाह गर्ने…

महानगरलाई करिश्माको प्रश्नः मकै पोलेर तारे होटलमा बेच्ने ?
गणतन्त्र नेपाल समाचारदाता

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिप्रति असहमति व्यक्त गरेकी छन् । केही दिनअघि मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति उजागर गरेकी हुन् । कुनै पनि नागरिकलाई…