कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन
गणतन्त्र नेपाल डटकम

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।…

शालिक ढाल्दैमा विचार ढल्दैन
आस्था केसी

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही समय अघि भारतकाे त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक…

गढवाको भ्याली पब्लिक स्कुलद्वारा दीक्षान्त समारोहको आयोजना
आलोक भावुक

गढवा,२९ चैत्र।विद्यार्थीको मनोबल बढाउन गढवाको भ्याली पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलले युकेजी उत्तीर्ण विद्यार्थीलाई दीक्षान्त समारोह सहित सम्मान गरेको छ। दाङको गढवा गाउँपालिका वडा नं ६ स्थित भ्याली पब्लिक इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी युकेजी उत्तीर्ण गरी कक्षा…