दाङमा माओवादीले थाल्यो बिधान सम्मेलन माथि सुझाब सङ्कलन
दाङ, २२ माघ। नेकपा माओबादी केन्द्रकाे फागुन १ गते देखि काठमाडौमा सुरु गर्ने थालेकाे बिधान सम्मेलनकाे लागि सुझाब सङ्कलनकाे काम सुरु गरिएको छ । नेकपा (माओवादी केन्द्र)ले प्रत्येक वडा/ वडामा पुगी बिधान मस्यौदा -२०८० माथी सुझाव संकलन गर्न थालिएको हाे…