गढवा गाउँपालिकाको नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ३ जेठ। गढवा गाउँपालिकाको नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल कार्यक्रम बिहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२को नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल को नीति तथा कार्यक्रम र बजेट तर्जुमा तथा पूर्व बजेट छलफल…

गाउँपालिकाको तालिम पाएपछी, टेलर व्यवसायमा होम्मिए गढवाका महिला
आलोक भावुक

गढवा, १७ बैशाख । गढवा गाउँपालिका उद्यम विकास शाखाले कटाई सिलाई थप तालिम पाएपछी गढवा गाउँपालिका वडा नम्बर ५ का उद्यमी महिलाहरुले टेलर व्यवसायमा होम्मिएका छन् । गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार भन्ने नाराका साथ…

गढवामा चारदिने लेखा व्यवस्थापन तालिम सुरु 
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी ४ दिने लेखा व्यवस्थापन तालिम गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले ४ दिने लेखा…