मे दिवस विशेष:- मजदूर आन्दोलनका सहिदहरुकाे कथा
प्रभाष

आज १ मे (अन्तर्राष्ट्रिय मजदूर दिवस) काे अवसरमा, ती सहिदहरुकाे कथा भन्दैछाैं, जसले मानवताकाे उज्ज्वल भविष्‍यका लागि आफ्नाे जीवन समर्पण र बलिदान गरे। मजदूरहरुकाे चाड ‘मे दिवस’ अर्थात् ‘मजदूर दिवस’ कारखानामा मजदूरहरुकाे कार्यदिवस आठ घण्टा मात्र हुनुपर्ने माँग राखेर मजदूरहरुले…

दाङको राप्ती गाउँपालिकामा पुन जग्गाको निस्सा वितरण कार्य शुरु
तुल बहादुर कवँर मगर

देउखुरी,४ बैशाख । दाङको राप्ती गाउँपालिकामा भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई साेमबार देखि पुन जग्गाको निस्सा वितरणकाे कार्य शुरु गरिएको छ। दाेस्राे चरणकाे पहिलाे दिन वडा नम्बर नाै काे वडा कार्यलयल रुपाकाेटबाट निस्सा वितरण कार्यकाे शुरुआत गरिएको हाे…

राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित
गणतन्त्र नेपाल संवाददाता,४ चैत्र, काठमाडौँ।

नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको…