पत्रकार तथा साहित्यकार प्रियासनको उपन्यास कडीको सर्वाधिक चर्चा
जीवन शैलीलगायत त्यसले असर पारेका मनोबिज्ञानका पाटाहरुलाई समेत लेखकले उजिल्याउने र बिबेचना गर्ने प्रयास गरेका छन् । उपन्यासमा वैदेशिक रोजगारकै कारण पछिल्लो समयमा राजनीति अनि नेताहरुलाई समाज र सामाजिक सञ्जालमा गालि संस्कृतिको विकास भैरहेकाले राज्यले छिटो भन्दा छिटो स्वदेशमै रोजगारीको…

