प्रियंकारानी जोशी बनिन् यस वर्षको मिस नेपाल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंकी प्रियंकारानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन…

गायिका इन्दिरा जोशीको बिहे जेठ ३१ गते
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गायिका इन्दिरा जोशीले बिहे गर्ने भएकी छन्। उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते विवाह गर्न लागेकी हुन्। गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी दिएकी हुन्। ‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह…

‘पँचायत, सिजन-२’- एक भिन्न स्वाद दिने वेब-सिरिज
प्रभाष

अमेजन प्राइम भिडियाेले ल्याएकाे ‘पंँचायत’ वेब-सिरिजलाई धेरै सिनेप्रेमीले मन पराए। कारण थियाे यसकाे कन्टेन्ट। विशुद्ध ग्रामीण परिवेशमा बनाइएकाे याे सिरिजले ग्रामीण समाजकाे दैनन्दिनी किस्साहरुलाई मजेदार ढंगले हाँस्यकाे लेपन लगाएर प्रस्तुत गरेकाे थियाे। साथै ग्रामीण सामाजिक जनजीवन र राजनीतिक अवस्थाकाे पनि…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID