पत्रकार सन्तोषकुमार गुप्ता र गायक श्रीधर कडेलको बिशेष अभिनय रहेकोको आधुनिक गीत ‘बाँचु म कसरी’ सार्वजनिक
भालुवाङ ९ असोज । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ आज मंगलबार सार्वजनिक भएको छ । दाङ जिल्लामा रहेर लामो समय देखि पत्रकारिता गर्दै…