दाङमा तयार भयो २० करोड लगानीको मल्टिप्लेक्स सिनेमा हल
दाङ, १९ असोज। दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ। घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल निर्माण गरेका हुन। घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा उनीहरूले झन्डै तीन वर्ष पहिला…