एनएसए पौडी आजबाट
गणतन्त्र नेपाल समाचारदाता

नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा जुनियर…

बेल्झुण्डीमा आजदेखी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु हुदै
गणतन्त्र नेपाल संवाददाता

दाङ, २४ असार । लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७९ आज शुक्रबार देखि दाङको बेल्झुण्डीमा सुरु हुदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवं लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालन…

नेपालमा टी-२० विश्वकपको ट्रफी ल्याइने
गणतन्त्र नेपाल समाचारदाता

आइसिसी टी-२० विश्वकप २०२२ अघि ‘ट्रफी टुर’ सुरू भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार आजदेखि ट्रफी टुर सुरू भएको छ। ट्रफी आगामी अगस्ट ३० मा अस्ट्रेलियाको पर्थबाट नेपालको राजधानी काठमाडौं ल्याइनेछ। आगामी अगस्ट ३० र ३१ मा (भदौ १४…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID