बेल्झुण्डीमा आजदेखी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु हुदै
गणतन्त्र नेपाल संवाददाता

दाङ, २४ असार । लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७९ आज शुक्रबार देखि दाङको बेल्झुण्डीमा सुरु हुदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवं लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालन…

नेपालमा टी-२० विश्वकपको ट्रफी ल्याइने
गणतन्त्र नेपाल समाचारदाता

आइसिसी टी-२० विश्वकप २०२२ अघि ‘ट्रफी टुर’ सुरू भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार आजदेखि ट्रफी टुर सुरू भएको छ। ट्रफी आगामी अगस्ट ३० मा अस्ट्रेलियाको पर्थबाट नेपालको राजधानी काठमाडौं ल्याइनेछ। आगामी अगस्ट ३० र ३१ मा (भदौ १४…

कतार विश्वकपमा रंगशालाभित्र मदिरा प्रतिबन्ध
गणतन्त्र नेपाल समाचारदाता

कतार विश्वकप २०२२ मा रंगशाला स्टेडियमहरू अल्कोहलमुक्त हुने भएको छ । स्रोतका अनुसार खेल अगाडि र पछाडि मात्र रंगशालाबाहिर बियर बिक्री गर्न अनुमति दिइएको छ । २०२२ को विश्वकप पहिलोपटक मदिरालाई कडा नियन्त्रण भएको मुस्लिम देशमा आयोजना हुन लागेको हो…