५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गढवामा पालिका स्तरीय अन्तरविध्यालय प्रतियोगिता सम्पन्न 
आलोक भावुक

५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित पालिका स्तरीय अन्तरविध्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आदर्श रात्री आवशिय बिध्यालय गोबरडियामा विहिवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको शिक्षाशाखा द्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिता कार्यक्रममा गढवा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयका १९ ओटा…

आज भारतलाई हराए नेपाल फाइनल पुग्ने पक्का, कस्तो छ विगत ?
गणतन्त्र नेपाल समाचारदाता

भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार साँझ भारतलाई हराउन सके फाइनलमा स्थान बनाउनेछ । नेपाल दुई खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको बंगलादेशले तीन खेलबाट ९ अंक जोडेको छ ।…

यु-१७ को प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त
गणतन्त्र नेपाल समाचारदाता

यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए । एन्फाले यु–१७…