राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त
गणतन्त्रनेपाल डटकम

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।…

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा
गणतन्त्रनेपाल डटकम

पाकिस्तान आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्‍यो। उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले…

पालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु
आलोक भावुक

 गढवा- १७ असोज गढवा गाउँपालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता गढवा-५ मा सुरु भएको छ। खेलकुद मुल समितिका अध्यक्ष माधव यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५का अध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। असोज…