सिपि नेपालको आयोजनामा गढवामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सुरु
आलोक भावुक

गढवा, २४ माघ ।सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सुरु मंगलवार देखि गढवामा शुभारम्भ भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा तिन दिने फुटबल प्रतियोगिताको समुद्घाटन गर्नु भएको हो । क्रियटिङ…

साफ यू-२० महिला च्याम्पियनसिप : जित्नै पर्ने खेलमा नेपाल आज भारतसँग खेल्दै
गणतन्त्रनेपाल डटकम

काठमाडौं,२४ माघ । बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनलमा…

गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको समापन
आलोक भावुक

गढवा, ५ माघ। दाङको गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको भब्यताका साथ बिहिवार गढवा – ४ प्रसेनीमा सम्पन्न भएको छ । गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर – ४को संयुक्त आयोजनामा संचालित प्रतियोगिता तथा माघी…