राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनिया लाई
तुल बहादुर कवँर मगर

भालुवाङ २९माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ । ३ दिन सम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, आदर्श…

राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे दाेस्राे दिन आज विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न
तुल बहादुर कवँर मगर

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबार देखि सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे दाेस्राे दिन आज विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन्। जस अन्तर्गत आज भएको खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा…

सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सम्पन्न 
आलोक भावुक

गढवा, २६ माघ । सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता विहिवार एक कार्यक्रमको बिच समापन गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दिर शिखर बन्दोपाध्यायको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका…