दाङको राप्ती गाउँपालिकाको आयोजनामा वडा स्तरीय खेलकुद प्रतियोगिता शुरु
तुल बहादुर कवँर मगर

सिसहनियाँ,२१ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ काे आयोजनामा आइतबार देखि वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम पहरुवाकाे खेलमैदानमा शुरु भएको छ। खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे।वडाको आर्थिक वर्ष २०८९/८० काे वार्षिक स्वीकृत…

देउखुरीको पाखापानी क्रिकेट मैदानमा देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु
तुल बहादुर कवँर मगर

भालुबाङ्ग,१९ फागुन । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एककाे पाखापानी क्रिकेट मैदानमा शुक्रबार देखि देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु भएको छ। राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे आयोजनामा साे प्रतियोगिताकाे आयाेजना गरिएको हाे।…

राजपुरमा तीन दिने ११ औँ नाका स्तरीय खेलकुद महोत्सवको उद्घाटन  
मेगमन बुढा

दाङ, १३ फागुन । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाकाको विरेन्द्र प्राथमिक विद्यालयमा शुक्रबारदेखि एघारौं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन भएको छ । नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री…