विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया आज भिड्दै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित…

हङकङविरूद्ध नेपाल ५६ रनमै अलआउट
गणतन्त्रनेपाल समाचारदाता

हङकङविरूद्ध नेपाल ५६ रनमै अलआउ भएको छ। चार देश सम्मिलित महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको छ। हङकङ क्रिकेट क्लबको मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट…

विश्वकप क्रिकेट : सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, २९ कार्तिक । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । चार वर्ष चार महिना पाँच दिन अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्धा गरेका थिए, जसमा न्युजिल्याण्डले भारतलाई…