भारतलाई स्तब्ध पार्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।…

विश्वकप जित्न भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर। विश्वकप क्रिकेट जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो । १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट…

विश्वकप क्रिकेटमा ब्याटिङ थालेको भारत दबाबमा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर । विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर ब्याटिङ थालेको भारत दबाबमा परेको छ अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राम्रो सुरुवात गरे पनि १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएपछि भारत दबाबमा परेको हो । भारतको ओपनरद्वय शुभमन गिल…