राप्तीका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता
तुल बहादुर कवँर मगर

देउखुरी १७ कार्तिक ,२०८० राप्ती गाउँपालिका दाङ सँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ। उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले…

जंगलकुटी ‘धाम’ को जग्गा व्यक्तिको नाममा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ असोज। पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिक स्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको जंगलकुटि बाबा धामको…

गढवामा बिद्युतीकरणको लागि काठमाडौंको सर्भे टोली र जनप्रतिनिधिहरु बिच छलफल, नव प्रमुख लाई स्वागत 
आलोक भावुक

गढवा, १५ अश्विन। गढवा गाउँपालिकामा बिद्युत विस्तार,भोल्टेज कमबेसी, नयाँ ट्रान्सफरमर जडान लगाएतको कार्य सुरु हुने भएको छ। गढवा गाउँपालिकामा बिद्युत क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि काठमाडौँ बाट आएको सर्भे टोली र गढवा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID