असार लागेसँगै वर्षा, कृषक खुसी
गणतन्त्रनेपाल

रामेछाप, असार १ गते । लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछापमा असार सुरु भएसँगै वर्षा सुरु भएको छ । सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानदेखि सिमसिमे पानी परिरहेको छ । जेठ महिनामा खासै पानी नपर्दा खेतबारी सुक्खा बनेको थियो…

गढवा गाउँपालिकाद्वारा भिटा परियोजनाले गरेको गतिविधिको अनुगमन
आलोक भावुक

गढवा, २५ जेठ । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा गढवा गाउँपालिका वडा नम्बर १,२,३ र ५ मा गरिएका गतिविधि, योजनाकोप्रगतिको आईतबार अनुगमन गरिएको छ । परियोजना अनुगमन तथा समन्वय समितिले बुधबार गढवा गाउँपालिका वडा नम्बर १ मा गरिएको सामुहिक बेसार…

गढवामा असार ३ देखि १२ सम्म व्यापारिक मेला सञ्चालन हुने
आलोक भावुक

गढवा, २४ जेठ । गढवा उद्योग वाणिज्य संघले असार ३ गतेदेखि १२ गतेसम्म गढवाको खेल मैदानमा प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ आयोजना गर्ने भएको छ। संघले शनिबार पत्रकार सम्मेलन गरी मेलासम्बन्धी जानकारी दिएको हो। “स्थानीय उत्पादन,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID