स्वाभिमान लघुवित्तद्वारा गढवामा दुईदिने व्यवसायिक बाख्रापालन तालिम
आलोक भावुक

गढवा ७ फागुन । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ गढवा गाउँपालिकाको सभाहलमा एकदिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा ५ मणिग्राममा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय…

महिलाहरुको नेतृत्व क्षमताको विकास नभए सम्म नेपालको समग्र विकास हुन सक्दैन :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ४ फागुन। महिलाहरुको नेतृत्व क्षमताको विकास नभए सम्म नेपालको समग्र विकास हुन नसक्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। आइतबार हरियाली उद्यमी महिला समूह गढवा-६ मदपुर परियोजनाद्वारा भए गरेका कार्य महिला शसक्तिकरणको क्षेत्रमा भएको प्रगति लगायतका…

तुलसीपुरकी तुलसी कुमारी बुढाले च्याउ बेचेर बार्षिक ६ लाख बढी आम्दनी गर्दै
रुपा थापा

तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरलिका वडा नम्बर ६ मोतिपुर निवासि तुलसी कुमारी बुढाले च्याउ बेचेर बार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । २०६० साल देखि च्याउ व्यवसाय गर्दै आउनु भएकी बुढाले अहिले आफनो मुख्य पेसा…