दाङमा रातो केरा खेतीको सफल परीक्षण
दाङमा रातो केरा खेतीको सफल परीक्षण गरिएको छ । युवा उधमि टेकेन्द्र राज रावत क्षेत्रीको व्यावसायिक केरा खेतीमा”- दाङमा रातो केराको व्यवसायीक खेती सुरु भएको हो । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको दाङमा पहिलो पटक खेती सुरु गरिएको…