डिभिजन वन कार्यालय दाङद्धारा घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण
गणतन्त्र नेपाल समाचारदाता

दाङमा डिभिजन वन कार्यालयले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण गर्न सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अन्तरगत नागरिकलाई घरघरमै पुगेर बिरुवा वितरण गर्न सुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । बिरुवा लगाउन…

दाङमा प्रयाप्त पानी नपर्दा रोपाईमा समस्या
गणतन्त्र नेपाल समाचारदाता

दाङमा प्रयाप्त पानी नपर्दा धान रोपाई रोकिएको छ । देउखुरी क्षेत्र बाहेकका अधिकासं ठाउँहरुमा केहि दिनदेखी पानी नपर्दा रोपाई रोकिएको हो । सिचाईका लागि नहर भएपनि खेत सम्म नपुगेकोले धान रोपाई रोकिएको छ । जिल्लामा कतिपय किसानहरुले आकाशे पानीको भरमा…

गढवाको सर्वोदय सामुदायिक वनको खाली भागमा वृक्षारोपण
गणतन्त्र नेपाल समाचारदाता

नेपाल रेडक्रस दाङको स्वर्ण जयन्तिको अवसरमा रेडक्रस गढवा उपशाखा र समुदाय प्रहरी साझेदरी कार्यक्रमको आयोजानामा गढवाको सर्वोदय सामुदायिक वनको खाली भागमा बिरुवा रोपण गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल ले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।…