गढवामा सहकारी व्यवस्थापन तालिमको उद्घाटन
आलोक भावुक

गढवा, २२ मङ्सिर गढवा गाउँपालिकाको सहकारी शाखाको आयोजनामा ५ दिने सहकारी व्यवस्थापन तालिम बिहिवार देखी गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल’बिस्वास’ को प्रमुख आतिथ्यमा सहकारी व्यवस्थापन तालिमको उद्घाटन…

गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक गढवामा सम्पन्न
आलोक भावुक

गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले आउदै गरेको वडा दशै, तिहार र छठ पर्वको पावन अवसरमा सबैमा सुभकामना आदानप्रदान गरेको छ । साथै बैठकले महत्वपूर्ण…

सहकारीको मल किसानलाई नदिएर व्यापारीलाई बेचेपछी सहकारी अध्यक्ष प्रहरीको खोरमा
गणतन्त्रनेपाल डटकम

बर्दिबास नगरपालिका-९, स्थिती पशुपति जन उपभोक्ता सहकारीले बढी मूल्य लिएर व्यापारीलाई अनधिकृत रूपमा मल बेच्ने गरेको खुलेको छ । किसानले मल नपाइरहेको बेला सहकारीले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेको हो । सहकारीका अध्यक्ष रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय…