छैठौं देउखुरी महाेत्सवमा आज ज्योति मगरको प्रस्तुती हुने, महोत्सवको चारदिन लम्बियाे 
गणतन्त्रनेपाल समाचारदाता

लमही २४ माघ । छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती हुदैछ।  लमही उध्धोग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव पुनः चार दिन थप गरिएको छ । दर्शकहरूकाे…

स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न 
तुल बहादुर कवँर मगर

भालुवाङ, २३ माघ । स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न सोमवार भालुवाङमा सम्पन्न भएको छ। राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयको १७…

लमही महोत्सवकाे आज आठौँ दिन चर्चित लाेकदाेहाेरी गायक पशुपति शर्मा आउँदै
गणतन्त्रनेपाल समाचारदाता

लमही, १९ माघ । देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज आठौँ दिन चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने निश्चित भएको छ। देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको महाेत्सवमा चर्चित लोकदोहोरी गायक शर्मा संगै…