स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न सकिन्न : अध्यक्ष विष्ट
देउखुरी, १४ फागुन । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न नसकिने बताउनु भएको छ। गाउँपालिकाकाे आयोजनामा आइतबारदेखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन लालमटियामा सञ्चालित स्वास्थ जीवन जिउनकाे लागि…