गढवा गाउँपालिकाले आलुको वीउ उत्पादक कृषकलाई प्रविधि तालिम
आलोक भावुक

गढवा, १७ कात्तिक। दाङको गढवा गाउँपालिकाले टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक र कृषकको उपस्थितमा टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक…

भारतीय सयपत्री मालाको आयात बन्द
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं ,१५ कात्तिक । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले…

दाङका गढवा लगायतका चार पालिकामा प्लाष्टिकका फूलमालाको बिक्रिमा प्रतिबन्ध
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १५ कार्तिक । दाङका चार पालिकाले प्लाष्टिकका फूलमालाको बिक्रिमा प्रतिवन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लाष्टिकका फूलमाला बिक्रिमा रोक लगाएका हुन् । तिहार पर्व नजिकिदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रिमा सहजताका…