श्रावण १६ गतेदेखि कोइलाबासमा सहकारी तरकारी बजार संचालन हुने
आलोक भावुक

गढवा, १५ श्रावण  ।गढवा गाउँपालिका वडा नं. ८ को कोइलाबास क्षेत्रमा भोली श्रावण १६ गतेदेखि सहकारी तरकारी बजार संचालन गरिने भएको छ। गढवा गाउँपालिकाले सञ्चालनमा ल्याएको भिटा परियोजना अन्तर्गत भारतीय सिमा नजिकका बासिन्दालाई सस्तो, ताजा र विषादीरहित तरकारी उपलब्ध गराउने…

गढवामा सरकारी दरमा दुग्ध खरिद–बिक्री साउन ७ गते सुरु
आलोक भावुक

गढवा, ६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद–बिक्री सुरु गर्ने भएको छ। सहकारीले २०८२ साउन ७ गते बुधबारदेखि बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म…

गढवा गाउँपालिकामा साना किसान तथा युवा उद्यमशीलता परियोजनाको अनुगमन सम्पन्न
आलोक भावुक

गढवा, असार २३। गढवा गाउँपालिका वडा नं. ७ मा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजनाको पालिका स्तरीय अनुगमन आज सम्पन्न भएको छ। कृषि तथा पशुपालनमा आधारित विभिन्न कार्यक्रमहरूको मूल्यांकन तथा प्रभावकारिता अवलोकन गर्न पालिकास्तरीय टोली खटिएको हो।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID