जाजरकोट भूकम्प प्रभावितको राहतका लागि गढवा गाउँपालिकामा बैठक जारी
गढवा, १९ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ । गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा पालिका उपाध्यक्ष, नि….