स्वानले बितरण गरेको बाख्रा मार्न थालेपछी स्वान र गढवा गाउँपालिकाद्वारा अनुगमन
गढवा, २५ मंसिर । सोसाइटी वेलफेयर एक्सन नेपाल (स्वान)ले गढवा गाउँपालिकामा बितरण गरेको बाख्रा भाटाभट मर्न थालेपछी स्वान र गढवा गाउँपालिकाले संयुक्त रुपमा अनुगमन गरेको छ। सोमबार वेलफेयर एक्सन नेपाल (स्वान)लमही दाङका अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्ष तथा गढवा गाउँपालिका…